दफा ३५
खारेजी र बचाउ
(१) राहदानी ऐन, २०२४ खारेज गरिएको छ।
(२) राहदानी ऐन, २०२४ बमोजिम भए गरेका काम कारबाही यसै ऐन बमोजिम भए गरेको मानिनेछ।